कर्पॊरेट

वित्त बजार

अर्थतन्त्र

Error, group does not exist! Check your syntax! (ID: 8)
  • बिल्डिङबाट मूल्य अन्वेषण

    प्राथमिक शेयर निष्कासनमा पहिलोपल्ट बुक बिल्डिङ विधिबाट मूल्य अन्वेषण गर्न लागिएको छ । वास्तविक क्षेत्रका कम्पनीहरूलाई सार्वजनिक शेयर निष्कासनलाई प्रोत्साहन गर्न बुक बिल्डिङ विधि लागू भएसँगै सर्वोत्तम सिमेन्टले पहिलोपल्ट यस विधिबाट शेयर निष्कासनको तयारी गरेको हो । यसले कम्पनीको शेयरको मूल्य अन्वेषण हुन गई उनीहरूको वास्तविकतासमेत पत्ता लाग्ने विश्वास गरिएको छ । नेपाल धितोपत्र बोर्डले » पूरा पढ्नुहोस्

  • ५० करोडमा सिंहदरबारको पुनर्निर्माण

    विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय » पूरा पढ्नुहोस्

  • सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी

    सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ » पूरा पढ्नुहोस्

विचार

BIZ विशेष

BIZ BISESH WITH DIPAK THAPA

Guest: Dipak Thapa
Host: Manoj Acharya
Technical Supporter: Nabin, Madhav, Narayan
Visual Record/Edit: Mahesh Pandey
Sound Partner: Biz FM 94.9 Mhz, Mid Baneshwor
Visit us also on: https://bizpatra.com
https://weeklynepal.com

हाम्रॊ बारेमा
नेपाली आमसञ्चारको क्षेत्रमा आफूलाई फरक ढंगबाट प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ इम्पेल मिडिया प्रालि स्थापना भएको हॊ ।

स्वतन्त्र, निर्भिक एवम् व्यावसायिक पत्रकारिता गर्ने प्रतिबद्धता साथ अगाडि बढेको यस संस्थाले मुलत आम सर्वसाधारणका पक्षमा आफूलाई प्रस्तुत गर्नेछ । पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने यस संस्थाले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।

इम्पेल मिडिया प्रा.लि

६१७, सूर्य विक्रम ज्ञवालीमार्ग
मिलनचॊक, मध्यबानेश्वर
काठमाडौं
impellmedia@gmail.com

फॊन नं : ०१ ४४८३३९१

इमेल: bizfmnews@gmail.com
Show More
More Videos

BIZ अडियॊ

Amrit Kharel

Breaking News

सजिलै भेटाउनुहॊस