लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २ अर्ब मूल्य बराबरको लक्ष्मी बैंक डिबेन्चर २०८६ को आइतवार बाँडफाँट भएको छ । बैंकले असोज २३ गतेदेखि १० प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गरेको थियो ।

बैंकले प्रतिऋणपत्र रू. १ हजारमा २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र ८ लाख कित्ता निजी संस्थाका लागि छुट्याएको थियो । बैंकको विक्री प्रवन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

अरु पनि पढ्नुहॊस

गणपति माइकक्रोफाइनान्सले बोनसपछि हकप्रद दिने

२०७६ मंसिर ३, मंगलवार १२:१९
काठमाडौं । गणपति माइकक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश पारित गर्न पुस ४ गते साधारण सभा बोलाएको छ । साधारण सभामा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीे २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।मंसिर १७ गतेसम्मका कायम शेयरधनीले बोनस » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस