गणपति माइकक्रोफाइनान्सले बोनसपछि हकप्रद दिने

काठमाडौं । गणपति माइकक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश पारित गर्न पुस ४ गते साधारण सभा बोलाएको छ । साधारण सभामा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीे २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।मंसिर १७ गतेसम्मका कायम शेयरधनीले बोनस पाउने छन् ।

अरु पनि पढ्नुहॊस

नेपाल बैंकद्वारा २३ वर्षपछि लाभांश घोषणा

२०७६ मंसिर ३, मंगलवार १२:२६
काठमाडौं । नेपाल बैंकले २३ वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले यस वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको मंसिर १ गते बसेको सञ्चालक » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस