नेपाल बैंकद्वारा २३ वर्षपछि लाभांश घोषणा

काठमाडौं । नेपाल बैंकले २३ वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले यस वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अरु पनि पढ्नुहॊस

ग्लोबल आइएमई बैंक देशकै ठूलो बन्दै, चुक्तापुँजी १९ अर्ब

२०७६ मंसिर ३, मंगलवार १२:४४
काठमाडौं । ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आव २०७५÷७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । ग्लोबल आइएमई बैंकले गत अवमा २ अर्ब ७६ करोड रुपैयाँ खुद » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस