हिमालयन हाइड्रोपावरको आईपीओ आउने

काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डमा कात्तिक २७ गते कम्पनीले निवेदन दिएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा जनता क्यापिटल लिमिटेड रहेको छ ।

अरु पनि पढ्नुहॊस

चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

२०७६ मंसिर ८, आईतवार १५:४८
नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको हो । बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस