चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।

बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।

उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि टे«जरी बिल बिक्री गरेको थियो ।

अरु पनि पढ्नुहॊस

आकर्षक लाभांश घोषणा गरेका बैंकमा लगानीकर्ताको चाप

२०७६ मंसिर ८, आईतवार १५:५४
झण्डै अढाई दशकपछि नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आएको छ । यस वर्ष नेपाल बैंकले राम्रो लाभांश दिँदै छ भन्ने सन्देश पहिलेदेखि नै बजारमा फैलिएको थियो । लगानीकर्ताले सोचेअनुसार नै नेपाल बैंकले लाभांश दिने निर्णय गरेको छ । त्यस्तै लगानीकर्ताले सोच्दै नसोचेको ३५ प्रतिशत लाभांश एनएमबि बैैंकले » पूरा पढ्नुहोस्

यॊ पनि हेर्नुहॊस

Breaking News

सजिलै भेटाउनुहॊस