दमौली, माघ  १३  ।तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमूना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषिउपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाले यसलाई » पूरा पढ्नुहोस्

दमौली, माघ ९। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ भन्नुभयो । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको » पूरा पढ्नुहोस्

    बनेपा,  करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले रु आठ हजार आम्दानी गर्नुभयो । गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ । करिब ४०० किलोभन्दा बढी साग बेचेर रु आठ हजारभन्दा बढी आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले » पूरा पढ्नुहोस्

    काठमाडौँ, काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उहाँले मापदण्ड बाहिर सञ्चालित » पूरा पढ्नुहोस्

ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आठौं स्थापना दिवस र सातौं वाषर््िाक साधारणसभा सम्पन्न भएको छ । सभामा संघले २ करोड चुक्ता पुँजी रहेको जनाएको छ । करिब ५० करोड रुपैयाँ सम्पत्ति, ४७ करोड निक्षेप, १७ करोड रुपैयाँ लगानी रहेको जानकारी गराउँदै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चालू आवबाट संघ नाफामा गएको बताउनुभयो । उहाँले » पूरा पढ्नुहोस्

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन » पूरा पढ्नुहोस्

काठमाडौं, नवनियुक्त कृषि विकास तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफैँ विकसित हुन नसक्ने बताए । उनले भने, ‘कृषिलाई विकसित गर्ने भनेको » पूरा पढ्नुहोस्

काठमाडौं । आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । सभा बनेपा, पुतलीबजारमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीले शेयरधनीका लागि चुक्तापूँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस