काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । शनिवार नेपाल आर्थिक पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘कुल गार्हस्थ्य उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले जीडीपीमा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब १६ करोड ६५ लाख » पूरा पढ्नुहोस्

उपेन्द्र रिमाल नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको प्रवद्र्धन गर्न गराउनको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पेश गरिएको विद्यमान नवीकरणीय ऊर्जा अनुदान नीतिको संशोधन प्रस्ताव २०७७ हाल अर्थ मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ । चालू आव २०७७/०७८ को बजेट भाषणमार्फत ५० हजार घरेलु बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएता पनि प्रस्तावित अनुदान नीति समयमा नै पारित नहुँदा » पूरा पढ्नुहोस्

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल आयात भएको छ । यो अवधिमा २६ अर्ब ३० करोड ५५ लाख मूल्य बराबरको सो थान मोबाइल आयात भएको अर्थात मोबाइल खरिदका लागि सो रकम बाहिरिएको भन्सार विभागले जानकारी दिएको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा सबैभन्दा बढी आयात हुने सूचीको » पूरा पढ्नुहोस्

लामो कसरतपछि सरकारले होटल र रेष्टुराँहरुलाई विद्युतको डिमाण्ड शुल्कमा छुट दिएको छ । सरकारले होटल तथा रेष्टुराँलाई करिब ६ महिनाको छुट दिने निर्णय गरेको हो । सरकारले कोरोना महामारीका कारण प्रभावित होटल तथा रेष्टुराँलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने निर्णय गरेको छ । सरकारले गत भदौ मसान्तसम्म होटल तथा रेष्टुराँले शतप्रतिशत र असोज १ गतेदेखि » पूरा पढ्नुहोस्

नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको » पूरा पढ्नुहोस्

14 March कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ बनेपा, १ चैत (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपम 2021-03-14 08:31 AM Number: 11 Word Count: 381 14 March तालपोखरामा ताल सुकाएर निर्माणकार्य » पूरा पढ्नुहोस्

10 February कञ्चनपुरमा विकास निर्माण : कतै प्रक्रियाले प्रभावित, कतै ठेकेदारको लापरवाही – शेरबहादुर सिंह, महेन्द्रनगर, २८ माघ (रासस) : कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म सहज पहुँच हुने यहाँको दक्षिण क्षेत्रमा पर्ने डोकेबजार–बेलौरी, बेलौरी–दैजी हुलाकी सडकखण्ड चार वर्षअघि कालोपत्र गर्न ठेक्का भयो । बैसठ्ठी किलोमिटर लम्बाइको उक 2021-02-10 09:21 AM Number: 11 Word Count: 652 » पूरा पढ्नुहोस्

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू » पूरा पढ्नुहोस्

काठमाडौं । दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि सरकारले नेपाल टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी बनाउने तयारी थालेको छ । टेलिकमको बढी सेयर हुने गरी सबै सेवा प्रदायकलाई सेयर संरचनामा समेट्ने गरी पूर्वाधार कम्पनी खडा गर्न छलफल सुरु भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । पूर्वाधार कम्पनी बनाउने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकलाई बोलाएर » पूरा पढ्नुहोस्

काठमाडौं । विद्युत्को आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युत्को आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च हो । गत पुसमा पिक आवरमा ६३८ मेगावाटसम्म विद्युत् आयात भएको थियो । पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको र उत्पादन पनि » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस