उपेन्द्र रिमाल नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको प्रवद्र्धन गर्न गराउनको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पेश गरिएको विद्यमान नवीकरणीय ऊर्जा अनुदान नीतिको संशोधन प्रस्ताव २०७७ हाल अर्थ मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ । चालू आव २०७७/०७८ को बजेट भाषणमार्फत ५० हजार घरेलु बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएता पनि प्रस्तावित अनुदान नीति समयमा नै पारित नहुँदा » पूरा पढ्नुहोस्

14 March कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ बनेपा, १ चैत (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपम 2021-03-14 08:31 AM Number: 11 Word Count: 381 14 March तालपोखरामा ताल सुकाएर निर्माणकार्य » पूरा पढ्नुहोस्

10 February कञ्चनपुरमा विकास निर्माण : कतै प्रक्रियाले प्रभावित, कतै ठेकेदारको लापरवाही – शेरबहादुर सिंह, महेन्द्रनगर, २८ माघ (रासस) : कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म सहज पहुँच हुने यहाँको दक्षिण क्षेत्रमा पर्ने डोकेबजार–बेलौरी, बेलौरी–दैजी हुलाकी सडकखण्ड चार वर्षअघि कालोपत्र गर्न ठेक्का भयो । बैसठ्ठी किलोमिटर लम्बाइको उक 2021-02-10 09:21 AM Number: 11 Word Count: 652 » पूरा पढ्नुहोस्

काठमाडौं । विद्युत्को आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युत्को आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च हो । गत पुसमा पिक आवरमा ६३८ मेगावाटसम्म विद्युत् आयात भएको थियो । पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको र उत्पादन पनि » पूरा पढ्नुहोस्

झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको हो । विसं २०७३ मा नेपाल आयल निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको निगमका चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिनुभयो । उहाँका » पूरा पढ्नुहोस्

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा रूसले ठूलो मात्रामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । रूसका दुईओटा बैंकले जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएका हुन् । नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको एक टोलीले मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा राजदूतको टोलीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने » पूरा पढ्नुहोस्

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । एक पछि अर्को गर्दै कोरोना भाइरस विरोधी खोपको क्लिनिक परिक्षणको सफलता सम्बन्धी खबरहरु सार्वजनिक भएसँगै सोमवार कच्चा तेलको भाउ १ प्रतिशतभन्दा धेरैले बढेको हो । प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समुह बाहिरका रुसलगायत अन्य उत्पादकहरुको समुह (ओपेक प्लस) ले उत्पादन कटौतीसम्बन्धी सम्झौताको अवधि लम्ब्याउने अपेक्षाले » पूरा पढ्नुहोस्

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब विक्रीमा रोक लगाउने भएको छ । नेपाल गुणस्तर परिषद्को १०५ औं बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो विक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो । विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ ।

काठमाडौँ — लामो समयसम्म सुधार हुन नसकेको जलविद्युत् कम्पनीहरूको सेयरमा केही सातायता लगानीकर्ताको आकर्षण बढेको छ । तुलनात्मक रूपमा सेयर मूल्य कम रहेको र आउँदा दिनमा बढ्ने अनुमानका आधारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिन थालेको जानकार बताउँछन् । गत साता मात्र करिब २ अर्ब ६१ करोड रुपैयाँ बराबरको जलविद्युत् कम्पनीको सेयर कारोबार भयो । यो अवधिमा जलविद्युत् कम्पनीहरूका » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस