सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्क » पूरा पढ्नुहोस्

काठमाडौं। इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) को अध्यक्षमा सुबिसुका अध्यक्ष सुधिर पराजुली निर्विरोध चयन हुनु भएको छ । आइस्पानको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल तथा महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् । यस्तै, मर्कन्टाइलका मधु अमात्य र वेभ सर्फरका सुरेन क्षेत्री सदस्य » पूरा पढ्नुहोस्

काठमाडौं । दशैं र तिहार चाडपर्वको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुशी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुशी’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले बजाजको कुनै पनि नया“ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजारे नगद छुट अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज वा २० प्रतिशत » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट » पूरा पढ्नुहोस्

काठमाडौं, एजेन्सीहरु । अन्तर्राष्ट्रिय ब्रान्ड एप्पलले आगामी महिना एयरपड्सको नयाँ पुस्ता विश्व बजारमा ल्याउने तयारी गरेका छन् । मार्च एप्पलले एयरपड्स र अन्य उत्पादन विश्व बजारमा ल्याउने तयारी गरेको भए पनि कोरोना भाइरसका कारण रद्द गरेको थियो । एप्पलले मे महिनामा १३ इन्च म्याकबुक प्रोको साथ उत्पादन डेब्यू गर्दै तयारी गर्दै गरेको बताइएको छ । » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिस्टमबाट जीएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नया“ पीसीआरएफ सिस्टम जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य गरेको हो । पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा » पूरा पढ्नुहोस्

काठमाडौं । इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफरअन्तर्गत ग्यालेक्सी एस २० स्मार्टफोन प्रस्तुत गरेको छ । सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ । कम्पनीका अनुसार नेपालमा फागुन ३० गतेदेखि ग्यालेक्सी एस २० र एस २० प्लस » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ । कम्पनीले यसअन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट » पूरा पढ्नुहोस्

काठमाडौं । साओमी ग्लोबल टेक्नोलोजीले भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । साओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के २० प्रोमा ३ हजार रुपैयाँको छुट रहेको छ । कम्पनीकाअनुसार यसलाई अब ४६ हजार ९९९ रुपिया“मा खरिद गर्न सकिन्छ । शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीका लागि आदर्श उपहार हुनेछ । उपहारका » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस