कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो । सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र » पूरा पढ्नुहोस्

पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको » पूरा पढ्नुहोस्

काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रूरू जलविद्युत परियोजनाले शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको » पूरा पढ्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख बराबरको » पूरा पढ्नुहोस्

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा फेरि बहार आउन थालेको छ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । यस दिन नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले बढेर २५३८दशमलव ४६ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको बजार पूँजीकरण ३५ खर्ब चार अर्ब ८४ करोड ५६ » पूरा पढ्नुहोस्

कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अङ्कले वृद्धि भई दुई हजार ४७५.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले वृद्धि भई ४४४.१५ मा पुगेको छ । आज कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार » पूरा पढ्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन मंगबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा थामिएको छ । नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये सात वटा समूह बढेका छन् भने » पूरा पढ्नुहोस्

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुगेको छ । उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ » पूरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ । प्रत्येक आवको फागुनसम्मलाई आधार मान्दा पछिल्लो ५ वर्षमा ११ हजार ४५० ऋणी कालोसूचीमा परेका छन् । २०४६ » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस