काठमाडौं । नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । तर, बीमा समितिले गत फागुनको तेस्रो साता नयाँ पुनर्बीमा कम्पनीको आवश्यकताको विषयमा » पूरा पढ्नुहोस्

काठमाडौंं। अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी यो भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भुक्तानी तीन दिनभित्र दिन निर्देशन दिएको हो । मन्त्रालयले बीमा समितिलाई पत्र » पूरा पढ्नुहोस्

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी एक साताभित्र गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । विभिन्न बाहानामा बीमा कम्पनीले महिनौंदेखि दाबी भुक्तानी रोकेपछि जनगुनासो बढ्दै गएको थियो । जनगुनासो आक्रोशमा बदलिन थालेपछि अर्थ मन्त्रालयले चासो राखी निर्देशन भएपछि समितिले सो निर्देशन दिएको हो । अर्थ मन्त्रालयले दाबी भुक्तानी कार्यमा आएको जनगुनासो सम्बोधन गरी हरेक दिन » पूरा पढ्नुहोस्

 काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा  ३५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.९ प्रतिशत अर्थात ७ करोड १४ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने » पूरा पढ्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई ३६६६ अर्ब ६२ करोड रुपिया“ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१०५ अर्ब ७४ करोड रहेको थियो । आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा १० दशमलव ७ » पूरा पढ्नुहोस्

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि मापदण्ड निर्धारण गरेको छ । कोरोना भाइरसको महामारीलाई रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनलाई केही खुकुलो बनाउँदै यस्तो कार्यक्रम ल्याएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीले लकडाउनमा २ सिफ्ट गरेर कार्यालय सञ्चालन गर्नु पर्नेे छ । बुधबार बसेको » पूरा पढ्नुहोस्

काठमाडौं । बीमा समितिले मोटर बीमा प्रिमियममा छुट दिन निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । लकडाउनको समयमा सवारीसाधन पूर्ण रुपमा थन्किएका तथा आंशिक मात्र चलेकाले जोखिम पनि न्यून हुने भन्दै लकडाउन अवधिभरको बीमा शुल्क आगामी वर्ष नवीकरण गर्दा छुट दिन निर्देशन दिएको हो । समितिका अनुसार अब बीमितले सवारी साधनको कुल वार्षिक बीमा शुल्कको » पूरा पढ्नुहोस्

काठमाडौं । कोरोना भइरसको बीमालेख शुरू भएको ५ दिनमा ७ हजार ४ सय ९९ जनाले बीमा गरेको छन् । बीमा समितिका अनुसार यो पोलिसी बेचेर बीमा कम्पनीले ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । सो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ । २० वटा निर्जीबन बीमा » पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा आज (मंगलवार)देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ » पूरा पढ्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७३ हजार » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस