सुरेश चन्द चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसको संक्रमण २०७६ माघ ९ गते नेपालमा देखा प¥यो । वुहानबाट फर्किएका एक पुरुषमा कोभिड – १९ को पहिलो संक्रमण पुष्टि भएको थियो । जुन केस दक्षिण एसियामै देखा परेको पहिलो केस पनि थियो । यतिखेर सम्म, यसले विश्वव्यापी महामारीको रूप लिने संकेत देखाई सकेको थियो । सरकारलाई » पूरा पढ्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्सले सिरहाको सीतापुर पत्तारी गाउँपालिका–ं ६ सीतापुर बजारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सीतापुर, नेपाल नेत्रज्योति संघ, सगरमाथा आँखा अस्पताल लहान, रेन ड्रोप नेपाल सीतापुर, रामजानी बोडिङ स्कुलको संयुक्त आयोजनामा भएको एक दिने शिविरमा चार सय २० भन्दा बढीले आँखा तथा कान » पूरा पढ्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दीपक खतिवडालाई घुससहित पक्राउ गरेको हो । सेवाग्राही खतिवडाबाट सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि १३ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलिले पक्राउ गरेको हो । उनीहरुलाई कार्यालय परिसरबाट उक्त रकमसहित आइतवार पक्राउ गरी थप अनुसन्धान » पूरा पढ्नुहोस्

कास्की । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, » पूरा पढ्नुहोस्

काठमाडौँ,     यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्काे दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ । प्रविधिमा कुनै पनि किसिमको समस्या » पूरा पढ्नुहोस्

    काठमाडौँ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा » पूरा पढ्नुहोस्

काठमाडौं । गायिका आस्था राउतले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन् । त्रिभुवन विमानस्थलबाट भद्रपुर जान लागेको चेकजाँच गर्ने प्रहरीलाई गाली गरेपछि उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । महानगरीय अपराध महाशाखामा आत्मसर्मपण गरेकी आस्थाको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई वीर अस्पताल लगेको जनाएको छ ।

कैलाली । जिल्लाको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्ष जुवाको खालबाट समातिएका छन् । एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई केहीबेरमा प्रहरीले सार्वजनिक गर्ने भएको छ ।

काठमाडौँ, माघ ९ । अब शिशु कसरी जन्माउने रु प्राकृतिक ९नर्मल० अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् » पूरा पढ्नुहोस्

    धनुषा, धनुषाका १३ स्थानीय तहको अनुदान कटौती गरिएको छ । स्थानीय तहले राजश्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारबाहीस्वरूप अनुदान कटौती गरिएको बताइएको छ । प्रदेश नं २ को कोष तथा लेख नियन्त्रण कार्यालय (कोलेनिका) जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिर » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस