उपेन्द्र रिमाल नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको प्रवद्र्धन गर्न गराउनको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पेश गरिएको विद्यमान नवीकरणीय ऊर्जा अनुदान नीतिको संशोधन प्रस्ताव २०७७ हाल अर्थ मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ । चालू आव २०७७/०७८ को बजेट भाषणमार्फत ५० हजार घरेलु बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएता पनि प्रस्तावित अनुदान नीति समयमा नै पारित नहुँदा » पूरा पढ्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा मंसिर ११–१३ गते हुँदैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । तसर्थ, सधैंझै यसपटक पनि महासंघमा अबको वरिष्ठ उपाध्यक्ष को हुन्छ भन्ने चासो र कौतुहलता छ । यतिखेर उद्योगी व्यवसायीहरू प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । यसअघि महासंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित चन्द्रप्रसाद ढकालले » पूरा पढ्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने आवश्यकता औंल्याएका छन् । उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी » पूरा पढ्नुहोस्

सुरेश चन्द चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसको संक्रमण २०७६ माघ ९ गते नेपालमा देखा प¥यो । वुहानबाट फर्किएका एक पुरुषमा कोभिड – १९ को पहिलो संक्रमण पुष्टि भएको थियो । जुन केस दक्षिण एसियामै देखा परेको पहिलो केस पनि थियो । यतिखेर सम्म, यसले विश्वव्यापी महामारीको रूप लिने संकेत देखाई सकेको थियो । सरकारलाई » पूरा पढ्नुहोस्

अर्थमन्त्री डा. युवराज खतिवडासँग राससले गरेको कुराकानीको अंश: आर्थिक वर्ष २०७७/०७८ को बजेट र त्यससँग सम्बन्धित विधेयक संसद्बाट छलफलपछि पारित भइसकेका छन् । यसका आफ्ना प्राथमिकता र सिद्धान्त त छन् नै, तपाईँ आफैँले यस बजेटलाई के नाम दिनुहुन्छ ? आगामी आर्थिक वर्षको बजेटले मूलतः विश्वव्यापी रूपमा फैलिएको कोभिड –१९ को जोखिमका तहमा नेपालले भोगेका चुनौतीको » पूरा पढ्नुहोस्

नेपाली काँगे्रसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन » पूरा पढ्नुहोस्

गुणराज ढकाल । प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । भौगोलिक विविधताले गर्दा विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । कृषिप्रधान मुलुक नेपालका झण्डै ६४ प्रतिशत जनता कृषि पेशामा संलग्न भएता पनि, सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर गरी विभिन्न किसिमका अनुदान प्रदान गरे पनि नेपालका अधिकांश कृषक परम्परागत खेती » पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गर्नुभएको हो । नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित हुनुहुन्थ्यो । सोमबार बसेको » पूरा पढ्नुहोस्

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग राष्ट्रिय समाचार समितिले गरेको अन्तरर्वार्ता । सरकारले लकडाउन घोषणा गरेपछि आपूर्ति व्यवस्थालाई कसरी अगाडि बढाइरहेको छ ? कोरोनाको सबैभन्दा ठूलो उपचार लकडाउन नै हो । लकडाउनलाई कसरी बुझे भन्ने कुरा भन्ने कुरा महत्वपूर्ण छ । भारतमा पनि २१ दिने लकडाउन घोषणा भएको छ । यसबाट बच्ने सबैभन्दा सजिलो » पूरा पढ्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तसँगको कुराकानी : वित्तीय क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?   म यस क्षेत्रमा प्रवेश गर्नुमा मुख्य देन मेरो बुबाकै हो। म सानो हुँदादेखि नै मेरो बुबा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुनुहुन्थ्यो। उहाँले काम गर्दैगर्दा मैले पनि केही बुझेँ। २०६२/०६३ सालसम्म म नेसनल लाइफ इन्स्योरेन्स एन्ड » पूरा पढ्नुहोस्

Breaking News

सजिलै भेटाउनुहॊस